रामारोशन-१ को वडाध्यक्षमा माओवादीका साउदको प्यानल विजयी

काठमाडौँ- अछाम रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ । साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् ।
त्यस्तै नेकपा (एमाले)का उम्मेदवार चक्रबहादुर रावलले ३ सय ८० मत प्राप्त गरेका छन् ।
कांग्रेस र नेकपा (एकीकृत समाजवादी)कव संयुक्त उम्मेदवार मानबहादुर साउदले १ सय ६८ मत पाएका छन् ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया