मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

यस्तो छ काठमाडौँ महानगरपालिकाको पछिल्लो मत परिणाम

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । ७५ मत गणना हुँदा शाहले २२ मत पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मत पाएकी छन् । त्यसैगरी नेकपा एमालेका केशव स्थापितले १३ पाएका छन् ।