काठमाडौँ महानगरसहित तीन पालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौँ - स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न पालिकामा मतगणना भइरहेको छ । अधिकांशमा विभिन्न पार्टीका उम्मेदवार अगाडि छन् ।
तर, काठमाडौँ महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन्द्र) अग्र स्थानमा छन् । उनलाई कांग्रेस र एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।
काठमाडौँमा मात्रै होइन अन्य दुई पालिकामा समेत स्वतन्त्र उम्मेदवार दलका उम्मेदवार भन्दा अगाडि छन् । जनकपुरमा मनोजकुमा साहले लिड गरिरहेका छन् । उनलाई पनि एमाले उम्मेदवारले पछ्याइरहेका छन् ।
त्यस्तै धुलिखेलमा पनि स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले गठबन्धनका उम्मेदवारलाई पछि पारेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया