शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मनबहादुरलाई हराउँदै धनबहादुर बने गाउँपालिका अध्यक्ष

काठमाडौँ– मनाङको नासोँ गाउँपालिकामा नेकपा एमालेका मनबहादुर गुरुङलाई नेपाली कांग्रेसका धनबहादुर गुरुङले हराएर विजयी भएका छन् । धनबहादुरले ८ सय २० मत प्राप्त गरेर गाउँपालिका अध्यक्ष बनेका हुन् । मनबहादुरले भने जम्मा ६ सय ९६ मत प्राप्त गरेका छन् ।