कैलारी गाउँपालिकामा राप्रपाको अग्रता

धनगढी - कैलालीको कैलारी गाउँपाकिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ ।
कैलारी गाउँपालिकामा आठ सय मतगणना गर्दा राप्रपाका होमबहादुर गुरुङ दुई सय ७० मत पाउँदै अग्रस्थानमा छन् ।
यसअघि विजयी भएका माओवादी केन्द्रका लाजुराम चौधरी भने एक सय ६३ मत ल्याएर तेश्रो स्थानमा छन् ।
कैलारी गाउँपालिकामा उपाध्यक्ष पदमा पनि राप्रपाकै उम्मेदवारको अग्रता रहेको छ ।
आठ सय मत गणना हुँदा उपाध्यक्षमा राप्रपाले दुई सय ३३, नेपाली कांग्रेसले दुई सय ५१ र नेकपा माओवादी केन्द्रले एक सय ८२ मत पाएका छन् ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया