झापाको कन्काईमा स्वतन्त्रकै अग्रता

काठमाडौँ–झापाको कन्काई नगरपालिकमा मेयर पदका लागि स्वतन्त्रबाट उठेका शेरबहादुर थापाले अग्रता कायम राखेका छन् । उनी ६ सय ८६ मत ल्याएर पहिलो स्थानमा छन् । उनलाई पछ्याउने क्रममा एमालेका उम्मेदवार राजेन्द्रकुमार पोखरेलले ४ सय ३६ मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै कांग्रेसका रुद्रप्रसाद चिमरियाले १ सय ७० मत ल्याएका छन् भने राप्रपाका श्याम सुन्दर ओलीले ६० मत ल्याएका छन् ।
उपमेयर पदमा भने एमालेकी मन्जु प्रसाईंले ५ सय ९८ मत ल्याएर अग्रता लिएकी छिन् । दोस्रो स्थानमा रहेकी कांग्रेसकी आसा शिवाकोटीले ४ सय ३६ मत ल्याएकी छिन् । राप्रपाकी सचित्रा खनालले १ सय १० मत ल्याएकी छिन् भने एकीकृत समाजवादीकी अम्बिकादेवी महतले ४० मत ल्याएकी छिन् ।

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

प्रतिक्रिया