बंगलादेशसँग बराबरी खेलेको नेपाल फाइनलमा
काठमाडौँ : नेपाल र बंगलादेशबीचको खेल बराबरीमा सकिएको छ । त्रिदेशीय नेसन्स कप फुटबल अन्तर्गत शनिबार भएको खेलमा नेपालले बंगलादेशसँग पनि गोलरहित बराबरी खेलेको हो ।
यसअघि नेपालले किर्गिस्तानसँग पनि बराबरी खेलेको थियो । बंगलादेशविरुद्धको खेलमा नेपालको अग्रपंक्ति अन्जन बिष्ट र अभिषेक रिजालले सम्हालेका थिए । तर उनीहरुले अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।
गोलरहित बराबरी खेलेपनि त्रिदेशीय नेसन्स कपको फाइनलमा फेरि नेपाल र बंगलादेश नै खेल्ने भएका छन् ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया