शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

दाङको शान्तिनगर–१ मा माओवादी प्यानलसहित विजयी

काठमाडौं- दाङको शान्तिनगर गाउँपालिका– १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका जंगबहादुर पुन प्यानलसहित विजयी भएका छन् । प्यानलसहित विजयी भएका पुनले ५४० मत ल्याएका छन् । 

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५१७ मत ल्याएका थिए भने नेकपा एमालेका थम्मन कनौले २८४ मत ल्याए ।