पाकिस्तानी राजदूतावासको निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ : नेपालस्थित पाकिस्तानी राजदूतावासले निशुल्क स्वास्थ्य शिविर चालाएको छ । शनिबार गोदावरी-१२ स्थित सेन्ट पावल्स स्कुलमा उक्त शिविर चलाइएको हो ।
नेपाल-पाकिस्तान फ्रेन्डसीप र कल्चरल एसोसियसनको संयुक्त सहकार्यमा उक्त शिविर चलाइएको हो । पाकिस्तानमा अध्ययन गरेर स्वदेश फर्किएका डाक्टरहरूले ५ सयभन्दा बढी स्थानीयलाई निशुल्क स्वास्थ्य जाँच गरेका थिए । यससँगै शिविरमा आउने स्थानीयलाई निशुल्क माक्स र स्यानिटाइजर वितरण गरिएको थियो ।
शिविरबारे जानकारी दिँदै नेपालका लागि पाकिस्तानका राजदूत सैयद हैदर शाहले निशुल्क स्वास्थ्य शिविरले जनस्तरको सम्बन्ध विकासमा महत्वपूर्ण भूमिका खेलेको प्रष्ट पारे ।

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया