चितवनको कालिका- ११ मा एमालेको प्यानलै विजयी

काठमाडाैँ - चितवनको कालिका नगरपालिका ११ मा एमालेको प्यानलै विजयी भएको छ । अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजा ५१३ मत सहित विजयी भएका हुन् ।
यस्तै महिला सदस्यमा सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएर विजयी भएका छन् । दलित महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेकी थिइन ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया