बालेनले कटाए हजार मत, स्थापितभन्दा २ सय १५ मतले अगाडि

काठमाडौं– काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता कायमै राखेका छन् । ३ हजार २ सय ५९ मत गणना हुँदा बालेनले १०५३ मत ल्याएका छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८३८ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ६३६ मत ल्याएकी छन् ।
मेयरमा स्वतन्त्र उम्मेदवार शाहले मतान्तर बढाइरहेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया