जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

धनुषा – स्थानीय तह निर्वाचन अन्तर्गत जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले ८ सय ६९ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका शिव शंकर साहले ४ सय ६१ मतसहित उनलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतो २ सय २४ मत सहित तेस्रो स्थानमा छन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया