शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

रुपन्देहीको तिलोत्तमामा कांग्रेसको अग्रता

बुटवल - रुपन्देहीको तिलोत्तमा नगरपालिका गठबन्धनको अग्रता रहेको छ । पछिल्लो परिणामअनुसार गठबन्धनबाट मेयरमा नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८७१ र नेकपा एमालेका मोहन चापागाईले ७६८ मत ल्याएका छन् ।

उपमेयरमा एमालेका उम्मेदारले ७०९, गठबन्धनमा माओवादीका उम्मेदारले ४०४ मत ल्याएका हुन् ।