बंगलादेशविरुद्ध एकदिवसीय सिरिज क्लीनस्वीप गरेको न्युजिल्याण्ड टी-ट्वान्टी खेल्दै

काठमाडौँ : बंगलादेशविरुद्धको तीन खेलको सिरिज ३-० ले क्लिनस्वीप गरेको न्युजिल्याण्ड आइतबार टी-ट्वान्टी खेल्दैछ । हमिल्टनमा टस जितेर ब्याटिङ सुरु गरेको न्युजिल्याण्डले टी-ट्वान्टी सिरिज पनि जित्ने उद्धेश्य राखेको छ ।
न्युजिल्याण्डको कप्तानी टीम साउथीले गरेका छन् । यस्तै बंगलादेशको कप्तानी महमुदुल्लाहले गरेका छन् । एकदिवसीय सिरिज गुमाएपनि बंगलादेश सान्तवना जितका रुपमा टी-ट्वान्टी जित्न चाहन्छ ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया