बुटवल उपमहानमा नेकपा एसले खाता खोल्यो, वडा नम्बर २ मा सुनिल शाक्य विजयी

बुटवल - बुटवल उपमहानगरपालिकामा नेकपा एकीकृत समाजवादीले खाता खोलेको छ। वडा नम्बर २ मा सुनिल शाक्य विजयी भएका छन्।
उनले वडाध्यक्षसमेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाई पराजित गरेका हुन्। शाक्य ३८ मतअन्तरले विजयी भएका हुन्। वडा नम्बर २ लाई एमालेले गढ भन्दै आएको थियो।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया