बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

अर्घाखाँचीका १५ वटा वडाको नतिजा सार्वजनिक, कसले कहाँ जिते ?

बुटवल- अर्घाखाँचीका १५ वटा वडाको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक भएका वडामध्ये ८ वडामा कांग्रेस, ५ वडामा एमाले र २ वडामा नेकपा माओवादी विजयी भएका छन् ।

कांग्रेस विजयी भएका वडा
सन्धिखर्क १ माधव श्रेष्ठ 
भुमिकास्थान १ गोपाल खनाल 
पाणिनि १, कमल पोख्रेल
पाणिनि २, चन्द्रकान्त पौडेल
छत्रदेव ५, बालकृष्ण पोख्रेल
शितगंगा १, मानबहादुर सिंजापति
शितगंगा १४, दामोदर न्यौपाने
सन्धिखर्क १२, नारायण खड्का

एमाले विजयी भएका वडा
पाणिनि ८, रोमबहादुर पाण्डे 
मालारानी १, दधिराम आचार्य
भुमिकास्थान १०, खगेश्वर पन्थी 
छत्रदेव ४, भिमलाल खनाल
शितगंगा १३, दुर्गाबहादुर विसी

माओवादी विजयी भएका वडा
मालारानी ९ मा महेन्द्र खनाल
मालारानी २, योगेन्द्र भुसाल