मनरा शिसवा-१ मा एमाले विजयी

महोत्तरी – महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नम्बर १ को अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका गोविन्द चौरिसया ६९३ मत ल्याएर विजयी भएका हुन् । नेपाली कांग्रेसका अमोद कुमार सिंहले ६१५ मत प्राप्त गरे ।
सदस्यमा एमालेका महेन्द्र मंडलले ७४३ तथा कांग्रेसका राम एकवाल साहले ६२१ मतसहित विजयी भएका छन् । महिला सदस्यमा कांग्रेसकी अन्जु कुमारी सिंहले ६६२ मत प्राप्त गरि विजयी भइन् भने दलित महिला सदस्यमा कांग्रेसकी सुनेना देवीले ६४८ मतसहित जित हात पारिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया