२१ पालिकाको अन्तिम नतिजा सार्वजनिक : कसले कति जिते ?

काठमाडौँ – स्थानीय तह निर्वाचनअन्तर्गत विभिन्न स्थानीय तहको मतगणना भइरहेको छ । केहीमा भने अन्तिम परिणाम समेत सार्वजनिक भइसकेको छ । आइतबार बिहान ११ बजेसम्म अन्तिम नतिजा सार्वजनिक भएका २१ पालिकामध्ये नेकपा एमालेले ८ र नेपाली कांग्रेसले ७ पालिकामा जित हात पारेका छन् । यस्तै नेकपा माओवादीले ४ पालिका र नेकपा एकीकृत समाजवादीले २ पालिका जितेका छन् ।
मतगणना जारी रहेका पालिकामध्ये सबैभन्दा अगाडि कांग्रेस छ । कांग्रेसलाई एमालेले पछ्याइरहेको छ । कांग्रेस २६७ पालिकामा अग्र स्थानमा हुँदा एमाले १८२ पालिकामा अग्र स्थानमा छ ।
माओवादी १०९ र समाजवादी १२ पालिकामा अगाडि छ । यस्तै जनता समाजवादी २६ र लोसपा ६ पालिकामा अगाडि छ । २७ पालिकामा अन्य उम्मेदवार अग्र स्थानमा छन् ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया