इलाममा दाइ कांग्रेसले भाइ एमालेलाई हराए

काठमाडौं–इमालको रोङ गाउँपालिका १ को वडाध्यक्षमा दाइले आफ्नै भाइलाई हराएर विजयी भएका छन् । कांग्रेसका उम्मेदवार मनोहरी खड्का (दाइ)ले एमालेबाट उम्मेदवार बनेका मनकुमार खड्का (भाइ)लाई जितेका हुन् ।
निर्वाचन आयोगको नतिजा अनुसार दाइ मनोहरीले ६ सय १० मत ल्याएर विजयी भएका हुन् भने भाइ मनकुमारले ४ सय ८८ मात्रै पाएका हुन् ।

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

प्रतिक्रिया