झापाको अर्जुनधारामा एमाले ३ सय ९३ मतले अगाडि

काठमाडौं–झापाको अर्जुनधारा नगरपालिकामा एमालेका एमालेका उम्मेदवार बलदेव गोम्देनले ३ सय ९३ मतको अग्रता बनाएका छन् । उनले १७ सय ५७ मत ल्याएर पहिलो स्थानमा छन् । कांग्रेसकी रंजिता कार्कीले १३ सय ६४ मत ल्याएकी छिन् ।
यस्तै उपप्रमुखमा एमालेकी खड्गमाया पारजुलीले १६ सय ५८ मत ल्याएर पहिलो स्थानमा छिन् । माओवादीका जितेन जोन्जनले ९ सय १३ मत ल्याएका छन् ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया