टेलिभिजनका ‘डिठ्टा साब’ वडा सदस्यमा विजयी

काठमाडौँ - कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘डिठ्टा साब’बाट दर्शकमाझ परिचित किशोर भण्डारीले स्थानीय चुनावमा वडा सदस्यमा जित हासिल गरेका छन् । तारकेश्वर नगरपालिकाको वडा नं २ बाट सदस्यका उम्मेदवार उनले विजय प्राप्त गरेका हुन् ।
किशोर कांग्रेस पार्टीबाट सदस्यका प्रत्यासी थिए । भण्डारीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै व्यक्तित्व विकास गर्ने आफ्नो एजेन्डा रहेको बताएका थिए । भण्डारीको मूलथलो भने काभ्रे हो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया