मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

झापाको कचनकवल–१ मा कांग्रेस प्यानलसहित विजयी

काठमाडौं–झापाको कचनकवल गाउँपालिकामा –१ मा कांग्रेसले प्यानलै जितेको छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार महावीर लिम्बुले १४ सय ४२ मत ल्याएर जितेका हुन् ।

उनले राप्रपाका लक्ष्मी नारायण यादवलाई हराएर ३ सय ३२ मतले हराएका हुन् । यादवले ११ सय १० मत ल्याएका हुन् ।