यस्तो छ इटहरी उपमहानगरमा कांग्रेसको अग्रता

काठमाडौं–सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका हेम कर्ण पौडेलले अग्रता कायम गरेका छन् । पौडेलले २६ सय ७२ ल्याएर पहिलो स्थानमा छन् । एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बाले १९ सय ३४ मत ल्याएका छन् ।
उपप्रमुखमा भने एमालेकी संगीताकुमारी चौधरी मत ल्याएर पहिलो स्थानमा छिन् । उनले २ हजार ४८ मत पाएकी छिन् । दोस्रोमा रहेका एकीकृत समाजवादीका केशवकुमार विष्टले १८ सय ३ मत ल्याएका छन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया