हेटौंडा उपमहानगरपालिका एकीकृत समाजवादी र एमालेबीच कडा प्रतिस्पर्धा

काठमाडौँ- हेटौडा उपमहानगरपालिकामा मेयरमा कडा प्रतिस्पर्धा देखिएको छ। नेकपा एकीकृत समाजवादीकी मीना कुमारी लामा र नेकपा एमालेका अनन्तप्रसाद पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको हो।
समाजवादीकी मीना कुमारी लामाले २१३० मत ल्याउँदा एमालेका अनन्तप्रसाद पौडेलल २१२८ मत ल्याएका छन् । तोस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले २००१ मत ल्याएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ २२२६ मत ल्याएका छन् । बानियाँलाई नेकपा एमालेकी सुमित्रा काफ्लेले १८ सय ६ मत ल्याएर पच्छाइरहेकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया