धरान उपमहानगरमा कांग्रेसको अग्रता

काठमाडौं–सुनसरीको धरान उपमहानगरपालिकामा कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसबाट मेयर पदका उम्मेदवार किशोर राईले २८ सय ४९ मत ल्याएर पहिलो स्थानमा छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका हर्कराज राईले १९ य ९३ मत ल्याएका छन् भने एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १४ सय ३६ मत पाएकी छिन् ।
उपमेयर पदमा भने माओवादीका अइन्द्रविक्रम बेघाले २९ सय ७९ मत ल्याएर अग्र स्थानमा छन् । दोस्रोमा रहेका एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले १८ सय ६२ मत ल्याएका छन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया