बुटवल उपमहानगरमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

काठमाडौँ– बुटवल उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसले अग्रता कायम गरेको छ । हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले २८ सय १३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईले भने १६ सय ३१ मत ल्याएका छन् ।
उपमेयरमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले उम्मेदवार सावित्रादेवी अर्यालले हालसम्म १४ सय ८२ मत प्राप्त गरेकी छिन् । उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार चीनबहादुर गुरुङले भने १२ सय ८२ मत प्राप्त गरेका छन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया