काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयरको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम गरेका छन् । शाहले लौरो चिन्हबाट २ हजार ८ सय २८ मत ल्याएका छन् ।
एमालेका केशव स्थापितले १ हजार ४ सय ३८ र नेपाली कांग्रेसका सिर्जना सिंहले १ हजार ३ सय ४० मत प्राप्त गरेकी छिन् ।
महानगरमा हाल वडा १,२, ३,४, ३१ र ३२ को मतगणना भइरहेको छ । मत गणना राष्ट्रिय सभागृहमा भइरहेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया