यी हुन् कांग्रेसले जितेको ९ पालिका (सूचीसहित)

काठमाडौँ- हालसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले ९ वटा पालिका जितेको छ ।
नेपाली कांग्रेस जितेको पालिकाहरू
- मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा
- मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ
- मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन
- गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी
- गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की
- गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा
- डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद
- हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल
- बागलुङको तमानखोला गाउँपालिका: अध्यक्ष जोकलाल बुढा

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया