सल्यानमा राप्रपाका मधुदास श्रेष्ठलाई वडा सदस्यको चिठ्ठा

सल्यान- सल्यानको शारदा नगरपालिका–३ मा एक वडा सदस्य उम्मेदवार मधुदास श्रेष्ठ गोलाप्रथाबाट विजयी भएका छन् । राप्रपाका मधुदास श्रेष्ठ र एमालेका नेत्रबहादुर बुढाथोकीले बराबर १७५ मत ल्याएपछि गोलाप्रथाबाट विजेता छानिएको थियो ।
गोलाप्रथा गर्ने क्रममा श्रेष्ठलाई चिठ्ठा परेको थियो । राप्रपाबाट सदस्यमा उमेदवारी दिएका मधुदास श्रेष्ठ र एमालेबाट उम्मेदवारी दिएका नेत्रबहादुर बुढाथोकीले बराबर १ सय ७५ मत ल्याएका थिए ।
मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले दुवैको सहमतिमा गोलाप्रथा गराएका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया