नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ ।
नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए ।
रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता घले, दलित सदस्यमा देउमाया विक विजयी भएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया