वीरगञ्जमा जसपाका सिंह अगाडि

काठमाडौं– वीरगञ्ज महानगरपालिकाको मेयर पदमा गठबन्धनका उम्मेदवार जसपाका राजेशमान सिंहले १८ सय १० मत ल्याएर अग्र स्थानमा छन् । दोस्रो स्थानमा रहेका एमालेका उम्मेदवार विजयकुमार सरावगीले ७ सय ४७ मत पाएका छन् भने राप्रपाका गिरीश गिरीले ४५ मत मात्रै प्राप्त गरेका छन् ।
उपमेयरमा कांग्रेसका इम्तियाज आलमले १३ सय ३७ मत ल्याएर अग्र स्थानमा छन् । उनलाई पछ्याएका लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले १ सय ८३ मत मात्रै पाएका छन् ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया