स्थानीय तह निर्वाचन : भरतपुरमा रेणुलाई उछिन्दै विजयले लिए अग्रता

चितवन - भरतपुर महानगरपालिकाको मेयरको मत गणना रोचक बन्दै गइरहेको छ ।
रेणु दाहाललाई तीन मतले उछिन्दै नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् ।
सुवेदीले २ हजार ४ सय ६८ मत प्राप्त गरेका छन् भने दाहालले २ हजार ४ सय ६५ मत ल्याएकी छिन् । हालसम्म ६ हजार ७ सय ७७ मत गणना भइसकेको छ ।
अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । अहिले आठ वटा केन्द्रबाट गणना भइरहेकाे छ ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया