काठमाडौंमा स्थापित र सिर्जनाको मत जोड्दा पनि बालेनकै बढी
काठमाडाैँमा राेचक परिणाम: सिर्जना + स्थापित = ३५२४, बालेन एक्लैकाे ३५३२

काठमाडौं– काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । सुरुआतीदेखि अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को अझै अग्रता कायमै छ ।
काठमाडौं कांग्रेस र एमलेबीच् प्रतिष्पर्धा हुने ठाउँ हो । उनीहरुको संगठन बलियो पनि छ ।
तर, यो चुनावमा आइरहेको मत परिणाम भने निकै रोचक छ ।
यस्तो छ कि जित्छु भन्ने दुई ठूला दललाई स्वतन्त्र उम्मेदवार बालेनले ठूलाे मतान्तरले अग्रता गरिरहेका छन् । यहाँसम्म की एमाले र कांग्रेसका उम्मेदवारको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवारको मत धेरै हुन आउँछ ।
पछिल्लो मतगणना अनुसार शाहले ३५३२ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले १८५६ मत ल्याएर पछ्याइरहेका हुन्। गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार बनेकी सिर्जना सिंहले १६६८ मत पाएकी छन्। स्थापित र सिंहको मत जोड्दा पनि ३५२४ हुन आउँछ । बालेन एक्लैको मत ३५३२ छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया