जनकपुरधाममा स्वतन्त्र उम्मेदवार हावी, यस्तो छ मत परिणाम

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकामा अहिलेसम्म पनि स्वतन्त्र उम्मेदवार हावी बनेका छन् । मेयर पदमा स्वतन्त्रबाट मनोजकुमार साहको अग्रता कायमै छ । दोस्रोमा एमालेका शिवशंकर साह हिरा रहेका छन् । मनोजले १६७८ मत ल्याउँदा शिवशंकरले ८९३ मत ल्याएका छन् । तेस्रोमा पनि स्वतन्त्र उम्मेदवार छन् । ४९२ मत ल्याएका बलराम महतो मनोजकुमार र शिवशंकरलाई पछ्याइरहेका हुन् ।
यस्तो छ मतपरिणाम ः
नगरप्रमुख पद
मनोज कुमार साह (स्वतन्त्र,घण्टाघर) – १६७८
शिवशंकर साह हीरा (नेकपा एमाले, सूर्य) – ८९३
बलराम महतो (स्वतन्त्र, आँप) – ४९२
मनोज चौधरी (लोसपा, साइकल)– २५२
लालकिशोर साह (जसपा, छाता)– २३१
उपमेयर
रूख किशोरी साह १६४६
सुर्य (रूना झा )९४७
साईकल (रिता झा ) २५३

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया