भोजपुरको हतुवागढीमा एमालेका प्रेम अध्यक्ष, कांग्रेसकी सुनिता उपाध्यक्ष

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिकामा नेकपा एमालेका प्रेमकुमार राई विजयी बनेका छन् । नेपाली कांग्रेसका गजेन्द्र कार्कीलाई कराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
एमालेका प्रेमकुमारले ४ हजार ४२ मत ल्याउँदा कांग्रेसका गजेन्द्रले ३ हजार ३५३ मत प्राप्त गरे ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका उम्मेदवार विजय बनेका छन् । कांग्रेसकी सुनिता राई विजयी भएकी हुन् । उनले ३ हजार ७०८ मत ल्याएर जित हात पारिन् । एमालेकी कमला राई पन्छाउँदै उनी गाउँपालिका उपाध्यक्ष बनिन्। एमालेकी राईले ३ हजार ६११ मत ल्याइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया