हेटौंडामा फेरि उँभो लागिन् मीना, ५ मतले पछि परे दीपक

काठमाडौं– गठबन्धनको तर्फबट मेयरको उम्मेदवार बनेकी हेटौंडामहानगरपालिकाकी मीनाकुमारी लामाले फेरि अग्रता लिएकी छिन् । पछिल्लो पटक अगाडि बढेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई ५ मतले उछिन्दै उनले अग्रता लिएकी हुन् ।
मीना लामाले हालसम्म ३१९२ मत ल्याएकी छिन् । उनको पछिपछि रहेका राप्रपाका दीपकको ३१८५ मत रहेको छ । एमालेका अनन्त पौडेल तेस्रोमा छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया