भरतपुरमा पछि पर्न थालिन् रेणु, अग्रता बढाउँदै विजय

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेणु दाहाल फेरि पछि परेकी छिन् । यसअघि रेणु ३ मतले अगाडि बढेकी रेणु पछिल्लो मत परिणाममा पछि परेकी हुन् ।
उनलाई नेकपा एमालेका मेयरका उम्मेद्वार विजय सुवेदीले अग्रता लिए । दाहाललाई सुवेदीले २९ मतले पछि पारेका हुन् ।
८ हजार ५ सय ९१ मत गन्दा सुवेदीले ३ हजार ७५ मत ल्याएका छन् भने दाहालले ३ हजार ४६ मत ल्याएकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया