पाँचथरमा माओवादी छोडेर राप्रपामा प्रवेश

पाँचथर : पाँचथरमा माओावदी परित्याग गरेर डेढ दर्जन राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । माओवादी परित्याग गरी राप्रपा प्रवेश गर्ने अबीरमान राई, हर्क चाम्लिङ, देउकुमार चाम्लिङ, जीतबोल राईलगायत १५ जनालाई पार्टीका प्रदेश–१ उपाध्यक्ष सगुनसुन्दर लावतीले स्वागत गरे ।
पार्टी प्रवेश कार्यक्रम मिक्लाजुङ–१, सराङडाँडामा सम्पन्न भएको थियो ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया