रसुवाको आमाछोदिङमा ८५ मतान्तरसहित कांग्रेसका तामाङ विजयी

रसुवा– रसुवाको आमाछोदिङमो गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । नेकपा एमलेका उम्मेदवारलाई ८५ मतान्तर गराउँदै कांग्रेसका बुचुङ तामाङ विजयी भए ।
विजयी तामाङले १४३० मत प्राप्त गरे । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका फुर्पु सिगी तामाङले १३४५ मत ल्याए ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी चण्डिका तामाङ े १३८१ मत पप्त गर्दै निर्वाचित भएकी छिन्। उनले एमालेकी नविना तामाङाई हराइन् । नविनाले १२२३ मत प्राप्त गरिन्।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया