जनकपुरधाममा दोब्बरभन्दा बढी मतान्तरसँगै स्वतन्त्रका उम्मेदवार अगाडि

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफ्नो अग्रता कायमै राखेका छन् । हालसम्म उनले १९१८ मत प्राप्त गरेका छन् ।
दोस्रोमा एमालेका शिवशंकर साह रहेका छन् । शिवशंकरले ८१८ मत ल्याएका छन् । तेस्रोमा पनि स्वतन्त्र उम्मेदवार छन् ।
त्यस्तै उपमेयरमा कांग्रेसका किशोरी साह अगाडि छन् । उनले १८७६ मत ल्याएका छन् । हालसम्म दोस्रोमा रहेकी एमालेबाट उम्मेदवार बनेकी रुणा देवी झाले ९९६ मत प्राप्त गरेकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया