अर्घाखाँचीको पाणिनीमा एमालेका टेकराज विजयी

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट टेकराज न्यौपानेले ७ हजार ७ सय ४९ मत लिएर विजयी भएका हुन्।
नेपाली काग्रेसका अच्युत गौतमले ७ हजार २८ मत पाएर पराजित भए । उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल ७६६१ मतसहित विजयी भएकी छन्। यहाँ एमालेले सुरुबाटै अग्रता बनाएको थियो।
त्यस्तै उपाध्यक्षमा एमालेकै नर्मदा गौतम विजयी भइन्। कांग्रेसकी लक्ष्मी गौतमले ७ हजार ३८ मत लिएर पराजित भइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया