भरतपुर अपडेट : रेणुलाई विजयले उछिने, मतान्तर चार मात्रै

चितवन - भरतपुर महानगरपालिकामा हालसम्म १०४०५ मत गणना सकिउको छ । पछिल्लो विवरणअनुसार मेयरमा विजय सुवेदी (एमाले)ले ३६३३ मत प्राप्त गरेका छन् भन् उनलाई रेनु दाहाल (माओवादी)ले ३६२९ मतका साथ पछ्याइरहेकी छन् ।
अर्का उम्मेदवार जगन्नाथ पौडेल ( स्वतन्त्र )ले १३९७ मत ल्याएका छन् । उपमेयरमा भने चित्रसेन अधिकारी ( काङ्ग्रेस ) ४११३ मतका साथ अग्र स्थानमा छन् भने उनलाई हिमला गुरुङ्ग (राप्रपा )ले २८६१ मतका साथ पछ्याइरहेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया