कांग्रेस-एमाले गठबन्धनलाई हराउँदै सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी निर्वाचित

काठमाडौँ- रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रेग्मी निर्वाचित भएका छन् । रेग्मीले ३ हजार ७७९ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका प्रतिस्पर्धी एमाले–कांग्रेस गठबन्धनबाट दत्तबहादुर बस्नेतले ३ हजार ७ सय मत पाएका छन् ।
उपाध्यक्षमा भने कांग्रेस–एमाले गठबन्धनका गोपाल रेउले निर्वाचित भएका छन् । उनले ३ हजार ७६१ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी आस्था विकले ३ हजार ४७४ मत प्राप्त गरिन् ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया