मकवानपुरको बकैया गाउँपालिका-१० को वडाध्यक्षमा कमला वाईवा विजयी

मकवानपुर - मकवानपुरको बकैया गाउँपालिका-१० को वडाध्यक्षमा कमला वाईवा विजयी भएकी छन् । गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार बनेकी कांग्रेस नेतृ वाईवाले ८१६ मत ल्याइ निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार कमलबहादुर घलानले ४६६ मत प्राप्त गरे ।
वडाध्यक्ष निर्वाचित वाईवा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षमा पराजित भएकी थिइन् । विजयी भएपछि पार्टीभन्दा माथि उठेर आफ्नो गाउँ र टोलको विकासमा लागिपर्ने उनले बताइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया