काठमाडौँ महानगर ३२ को मतगणना स्थगित

काठमाडौँ- काठमाडौँ महानगर ३२ वडाको मतपत्र गणना स्थगित भएको छ । मतपत्रमा अस्पष्टता भएकाले केही समयका लागि स्थगित भएको हो ।
कस्तो मतपत्रलाई सदर र बदर गर्ने भन्ने विषयमा गणनामा अवरोध भएको गणनामा रहेका दलका एक प्रतिनिधिले जानकारी दिए ।
महानगरमा १,२, ३ र ३२ को मतगणना भइरहेको छ । महानगरको ताजा मतगणनाको परिणाम अनुसार बालेन साह अगाडि छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया