पोखरामा १० हजार ५०० मत गणना : कसले कति मत पाए ?

पोखरा- पोखरा महानगरमा हालसम्म १० हजार ४९३ मत गणना सकिएको छ । मेयरमा गठबन्धनका धनराज आचार्यले साढे ३०० भन्दा बढी मतान्तरले लिड गरिरहेका छन् ।
उनले चार हजार १९१ मत पाउँदा एमालेका कृष्ण थापाले तीन हजार ८३० मत पाए । राप्रपाका शंकर खरालले ५४६ र स्वतन्त्र उम्मेद्वार गनेस पौडेलले २५० मत पाएका छन् ।
उपमेयरमा भने एमालेले अग्रता कायम राखेको छ । मन्जु गुरुङले चार हजार ३ सय ८४ मत पाउँदा गठबन्धनकी कोपीला रानाभाटले ४ हजार २ सय ९८ मत पाएकी छिन् । राप्रपाकी रन्जना सेनको हालसम्म ५०८ मत आएको छ ।
फेवातालको सीमाङ्कनपछि पोल गाड्ने काम सकियो

कर्तव्य गरी फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

प्रतिक्रिया