जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको फराकिलो अग्रता

धनुषा – धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारले फराकिलो अग्रता कायम गरेको छ । स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले २४७७ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् ।
यता नेकपा एमालेका उम्मेदवार शविशंकर साहले १०७७ मतले उनलाई पछ्याइरहेका छन् । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ३८० मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका किशोर साहले २३५५ मत सहित अग्रता बनाएका छन् । एमालेकी रुणादेवी झा ११६४ मतसहित दोस्रो स्थानमा रहेकी छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया