भरतपुर महानगरः १२ हजार ८ सय ६२ मत गणना हुँदा विजय ६१ मतले अगाडि

चितवन- भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी निरन्तर अघि लागिरहेका छन् । सत्ता गठबन्धनबाट मेयर उम्मेदवार रेणु दाहाललाई ६१ मतले पछि पारेर सुवेदी अघि बढिरहेका छन् ।
१२ हजार ८ सय ६२ मत गणना गर्दा एमालेका सुवेदीले ४ हजार ४ सय र माओवादीकी दाहालले ४ हजार ३ सय ३९ मत ल्याएकी छिन् ।
स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरका उम्मेदवार चित्रसेन अधिकारीले ५ हजार १ सय ३ र हिमला गुरुङले ३ हजार ४ सय ८३ मत ल्याएकी छिन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया