भरतपुरमा विजयको अग्रता कायमै, कसको कति मत ?

चितवन- भरतपुर महानगरपालिकाका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम राखिरहेका छन् । उनले १३ हजार ७ सय ६५ मत गणना गर्दा ४ हजार ६ सय ८८ मत ल्याएका छन् । पौडेल रेनु भन्दा ६८ मतले अघि रहेका छन् ।
गठबन्धनका उम्मेदवार रेनु दाहालले ४ हजार ६ सय २० मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ७४ मत ल्याएका छन् ।
उपमेयर चित्रसेन अधिकारीले ५ हजार ४ सय ८२ र हिमला गुरुङले ३ हजार ७ सय २५ मत ल्याएका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया