पर्वतको महाशिला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले उम्मेदवार विजयी

काठमाडौँ - पर्वत जिल्लाको महाशिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका ईश्वरी भुसालले २ हजार ७ सय ४३ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अशोक ठकुरीले २ हजार ३ सय ६ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा एमालेकै धनसुवा विकले २ हजार ७ सय ६ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका विराज हमालले १ हजार ९ सय ६९ मत पाएका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया